विवरण भर्दा ध्यान दिन पर्ने कुराहरु:
विवरण भर्दा पहिला परिवारको जेठो सन्तान त्यो छोरा होस या छोरी का सन्ततिबाट सुरुगर्नु होला । जेठोको विवरण पुरा भएपछि एवं क्रमले पछाडीका सन्ततिहरुको विवरण तयार गर्नु होला ।
जसबाट को, कस्को, कुन बरियताको सन्तान हो छुट्याउन सजिलो हुनेछ । विवरण तयारी गर्दा छोरी बुहारीको विवरण समेत तयारी गर्नु होला । आगामी प्रकाशनमा छोरी बुहारीको विवरण समेत समावेस गरीने भएकोछ ।
विवाह भएर गएका छोरीको हकमा कुन थरमा छोरीको विवाह भएको हो सो खुलाउनु होला । छोरीको घरतर्पmका अन्य परिवारको विवरण लिन आबश्यक पर्ने छैन ।
Donate Us
QR Code स्क्यान गरी दान रकम पठाउनुहोस्
नेपाल वंशज परिषद्
